फेसबुकमा भावुक स्टाटस लेखेर सम्पर्कविहीन बनेका डा केशव श्रेष्ठ बालाजुबाट सकुशल फेला परेका छन्।
सोमबार बिहान आफूलाई भएको पीडा र समस्याको बारेमा लामो स्टाटस लेखेर काठमाण्डौको चाबहिलबाट हराएका उनी भेटिएका छन् . सोमबार बिहानदेखि दिनभर जसो प्रहरी आफन्तलगायत सबैले खोजी कार्य जारी राखेका थिए भने सञ्चारमाध्यममा पनि उनको समाचार अध्याधिक आईरहेको थियो .