डोनाल्ड ट्रम्पले सबै मानिसहरुलाई इरानको राजधानी तुरुन्तै खाली गर्न दिए चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मानिसहरुलाई इरानको राजधानी तेहरान तुरुन्तै खाली गर्न चेतावनी दिएका छन्।

उनले इरानसँगको आुणविुक सम्झौता नगर्नु मूर्खता भएको बताएका छन्। यता इजरायली प्रधानमन्त्री नेतान्याहूले खामेनीको हत्या युद्धको अन्त्य हुने दाबी गरेका छन्। पछिल्लो समय यी दुइदेशमा भएको युद्धले सारा विश्वलाई तरंगित बनाएको मात्र छैन त्यहाँ रहेका सबै नागरिकहरुको ज्यान खतरामा रहेको छ ।