चाइना फोटो एक्जिबिसन (तस्विरहरू )

नेपालमा चीन सांस्कृतिक केन्द्र स्थापनाको १० औं वार्षिकोत्सवको अवसर पारेर  काठमाडौंको ऐतिहासिक हनुमानढोका परिसरमा ‘चीन फोटो प्रदर्शनी’ (China Photo Exhibition) भएकाे छ।

प्रदर्शनीमा मनमोहक हिमाल, पानीमा दौडिरहेको बाघ, चिनियाँ कलाबाजी (सर्कस), परम्परागत चिनियाँ नृत्य र वास्तुकला झल्काउने उत्कृष्ट तस्बिरहरू राखिएका छन्।