स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीका्े शेयर कारोबार मापक नेप्से परिसुचक ७.१७ अंकले उकालो लागेको छ ।
यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ३७ प्रतिशतले बढेर २६९०.४० बिन्दुमा पुगेको हो ।
कूल ३४५ कम्पनकिो ४७ हजार ९१९ कारोबारबाट ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँ बराबरका ९५ लाख ७६६ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
