के खाने भन्ने चिन्तामा छन् मुस्ताङ गुम्बामा भोटेकोशी बाढीपीडितहरू (तस्विरहरू)

  • Clock icon
    २०८३ भाद्र २६, शुक्रबार

रसुवामा आएको बाढीले घर-आँगन मात्र बगाएन, सयौँ परिवारको सुरक्षित भविष्यको आशासमेत बगाइदियो। ज्यान जोगाउन घर छाडेका बाढीपीडित अहिले उद्धारपछि काठमाडौं स्वयम्भूस्थित मुस्ताङ गुम्बामा छन् । तर कहाँ जाने, के खाने र रात कसरी कटाउने भन्ने चिन्ता उनीहरूमा छ ।

 

  • Clock icon
    २०८३ भाद्र २६, शुक्रबार