२०८० कात्तिक १७ गतेको भूकम्पले क्षतिग्रस्त जाजरकोट सदरमुकाम खलंगास्थित ऐतिहासिक जाजरकोट दरबार संरक्षण र पुनर्निर्माणको अभावमा थप जीर्ण बनेको छ।
भूकम्पपछि कमजोर बनेको दरबारको एक भागसमेत भत्किएको छ । तस्बिरमा भूकम्पअघिको दरबार र हालको अवस्था ।