मौसम खुलेसँगै देखिएको कुम्भकर्ण हिमाल (फोटो फिचर)

निरन्तर वर्षा रोकिएसँगै आज सोमबार  मौसम खुलेपछि ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ)हिमालको दृश्य ।

समुद्र सतहदेखि ७ हजार ७१० मिटर उचाइमा रहेको कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमालका रूपमा चिनिन्छ।