गाउँघरमा दशैंको चहलपहल सुरु भइसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातको समयमा समेत देश छाड्ने युवाहरुको लर्को देखिन्छ ।
रातको समयमा चाडबाड, परिवार र जन्मभूमि छाडेर युवाहरू परदेशिन बाध्य छन् ।