कारोबार हुने साताको तेश्रो दिन दोहोरो अंकले नेप्सेमा सुधार

साताको तेश्रो कारोबार दिन आज बुधबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ।

आज नेप्से परिसूचक २१.३२ अंकले बढेर २ हजार ६२१.२६ विन्दुमा पुगेको छ।

आज कूल ३५४ कम्पनीका ३९ हजार १८३ कारोबारबाट ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँ बराबरका १ करोड १६ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार हुने साताको दोश्रो दिन आज शेयर बढ्यो, ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार