अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जालमार्फत इरान र इजरायल बीच “ पूर्ण युद्धविराम” भएको घोषणा गरेका छन्।
उनले यो युद्धविराम २४ घण्टाभित्र चरणबद्ध रूपमा लागू हुने र यो द्वन्द्वलाई “१२ दिने युद्ध” को रूपमा नामकरण गरेका छन्।
यद्यपि, इरान र इजरायल दुवैले यो युद्धविरामको औपचारिक पुष्टि गरेका छैनन्।
यो पनि पढ्नुहोस् – https://niti365.com/2025/06/24/5387/