के घर के डेरा हेर्न जाँदै उक्त फिल्मका नायक–नायिका

  • Clock icon
    २०८३ कार्तिक १५, शनिबार

 

काठमाडौं फिल्म फेस्टिभलमा ‘के घर के डेरा’ फिल्मका नायक–नायिका उपस्थित भएका छन्। उनीहरू आफ्नै फिल्म हेर्न जाँदै गर्दा दर्शकसँग भेटघाट गर्दै फिल्मसम्बन्धी अनुभव साटासाट गरिरहेका छन्।