विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अल नासरसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन् ।
यस सम्झौतासँगै उनले साउदी प्रो लिगको इतिहासमै सबैभन्दा धेरै तलब पाउने भएका छन्।
यो पनि पढ्नुहोस् :
ई-स्पोर्टस वर्ल्ड कप २०२५ का लागि कृश्चियानो रोनाल्डो ब्रान्ड एम्बेसडर नियुक्त