वनमन्त्री चौधरी बर्खास्त

  • Clock icon
    २०८२ असार १९, बिहीबार १९:१६

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका छन्।

आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई बर्खास्त गरेको हो ।

मन्त्रिपरिषद् हेरफेर भयो। १० जनाको मन्त्रिपरिषद् थियो अब ९ जना भएको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन्।

चौधरीलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्रीले आफू मातहत नै राखेका छन्।

 

 

 

  • Clock icon
    २०८२ असार १९, बिहीबार १९:१६