नेपाल सरकारले अब टेलिग्राम बन्द गर्ने : प्रक्रिया अघि बढाउँदै राष्ट्रिय समन्वय समिति

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार
टेलिग्राम

सम्पत्ति शुद्धीकरण र ठगीका घटनाहरू बढेपछि सरकारले टेलिग्राम बन्द गर्ने प्रक्रिया अघि बढाएको छ। राष्ट्रिय समन्वय समितिले यसमा पहल थालेको हो। पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी नकारात्मक क्रियाकलापमा धेरै संग्लग्न देखिन थालेपछि सरकारले एकपछि अर्को सामाजिक सञ्जालका माध्यमहरुलाई कडाइ गर्दै आइरहेको छ ।