मञ्जुश्री फाईनान्सकाे न्यूरोड शाखा स्थानान्तरण

मञ्जुश्री फाईनान्स लिमिटेडको न्यूरोड शाखा कार्यालय काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडमा रहदै आएकोमा ग्राहक महानुभावहरूको सहजताको लागि मिति २०८२/०४/०४ गते आईतबारदेखि उक्त शाखा कार्यालय हाल रहेको स्थान भन्दा करिब ५० मिटर उत्तर तर्फ काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडमा स्थानान्तरण भई सेवा प्रवाह सुरू भएकाे छ ।