मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि
काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने तयारीमा रहेका मेस्सीलाई विश्वविद्यालयले सम्मान गरेको हो । अर्जेन्टिना फुटबल संघ (एएफए) ले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मेस्सीलाई विश्वविद्यालयले ‘डक्टर होनोरिस काउसा’ उपाधि प्रदान गरेको जानकारी दिएको छ । मेस्सीले सेप्टेम्बर १ मा अन्तर्राष्ट्रिय फुटबलबाट […]