भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार विस्तारसँगै बिक्रीपछिको सेवा सञ्जाललाई बलियो बनाउने उद्देश्यले बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको डल्लुमा पनि अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरेको छ । बीवाईडीको बिक्रीपछिको सेवा, मर्मतसम्भार तथा ग्राहक सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित अघि […]