सिटिजन्स बैंकको १९औँ साधारणसभा मंसिर १२ मा, ५.२६३% लाभांश प्रस्ताव
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा (AGM) मंसिर १२, २०८२ (नोभेम्बर २८, २०२५) मा काठमाडौंको अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा आयोजना गर्ने तयारी गरेको छ। सभामा लाभांश वितरण, सञ्चालक समितिको संरचना, वित्तीय पारदर्शिता र नियामक पालना जस्ता महत्वपूर्ण निर्णय हुने छन्। सभाको सबैभन्दा आकर्षक एजेन्डा ५.२६३% लाभांश प्रस्ताव हो, जसमा ५% बोनस शेयर (रु […]