विश्वकप फुटबल समुह बीको पहिलो खेल कतारलाई पछि पार्दै स्विट्जरल्यान्डलाई अग्रता
फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत कतार र स्विट्जरल्यान्डबीच जारी प्रतिस्पर्धाको पहिलो हाफ सकिएको छ । चार वर्षअघि आयोजकका रूपमा विश्वकपमा डेब्यु गर्दाको तुलनामा यस पटक कतार आफ्नो प्रदर्शनमा सुधार गर्ने दाउमा छ । सन् २०२२ को विश्वकप कतारका लागि बिर्सनलायक बनेको थियो, जहाँ उसले समूह चरणका तीन वटै खेल हारेको थियो । ७ […]