नेपालमै पहिलो रियल–टाइम कर्जा प्रणाली कुमारी बैंकबाट
काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङ्गलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले IMS Software Pvt. Ltd. सँगको सहकार्यमा नेपालको पहिलो ERPएकीकृत डिजिटल कर्जा प्ल्याटफर्म (Real-time) सार्वजनिक गरेको छ । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस पहलमार्फत IMS को ERP Software मार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट […]