कालिन्चोक दर्शन व्यापारमा सुधारको संकेत, होटल परियोजना अघि बढ्दै
काठमाडौं । दोलखाको कालिन्चोकमा सञ्चालन हुने कालिन्चोक दर्शन कम्पनीको व्यापार सन् २०२५ मा सन् २०२४ को तुलनामा ७ प्रतिशतले घटेको छ। कम्पनीले सन् २०२४ मा ८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२५ मा ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ। कम्पनीका अनुसार गत आवको व्यापार घट्नुको मुख्य कारण हावाहुरीका […]