तराई क्षेत्रका मृतकको घर नआउन गृहमन्त्रीलाई स्थानीयको आग्रह
गृहमन्त्री सुधन गुरुङलाई मृतकको घरमा नआइदिन जनप्रतिनिधिहरूले अनुरोध गरेका छन्। स्थिति सामान्य नभएकाले प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई नआइदिन अनुरोध गरेको औरही गाउँपालिका-२ का वडाध्यक्ष रामअयोधी यादवले जानकारी दिए। ‘गृहमन्त्रीलाई तत्काल मृतकको घरमा नआइदिन सीडीओलाई फोन गरेर अनुरोध गरेका छौँ,’ उनले भने, ‘उहाँ (गृहमन्त्री) यहाँ आउनुभयो भने अवस्था झन् खराब हुन्छ। ठूलो संख्यामा युवाहरू मृतकको घरमा […]