ग्यास आपूर्तिमा सुधार, आयात उच्च स्तरमा
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिए पनि आयात भने उच्च स्तरमा पुगेको तथ्याङ्कले देखाएको छ। भन्सार विभाग को पछिल्लो प्रतिवेदनअनुसार फागुन महिनामा पछिल्ला तीन महिनामध्ये सबैभन्दा बढी ग्यास आयात भएको छ। तथ्याङ्क अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ। यो पुस र माघको तुलनामा बढी हो। पुसमा ४७ हजार ४६० […]