आज २० भन्दा बढी क्षेत्रमा वर्षा
केही दिनदेखि नेपालमा मौसम बदली भइरहेको छ। मौसम बलदीसँगै कतिपय ठाउँमा हिमपात र वर्षासमेत भएको छ। बिहीबार देशका २० भन्दा बढी वर्षा मापन केन्द्र वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौँ, नुवाकोट, चितवन, स्याङ्जा र डोटीका केही क्षेत्रमा बिहीबार वर्षा भएको छ। विभिन्न उच्च […]