धनगढीमा नबिलको निःशुल्क जलन उपचार अभियान
काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड ले सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीमा निःशुल्क जलन उपचार शिविर सञ्चालन गर्ने भएको छ। बैंकले सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पताल सँगको संयुक्त आयोजनामा फागुन १२ देखि १४ गतेसम्म सेती प्रादेशिक अस्पताल परिसरमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्न लागेको हो। बैंकका अनुसार जलनका कारण […]