ओली र लेखक रिहा हुने तयारी
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुने भएका छन्। भदौ २३ गते भएको ‘जेन्जी आन्दोलन’का क्रममा १९ जनाको ज्यान जाने घटनासम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएका उनीहरूलाई आज रिहा गर्न लागिएको हो। उक्त घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। तर महान्यायाधिवक्ता कार्यालय […]