वीरगञ्ज निर्यात वृद्धि
वीरगञ्ज । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु ६६ अर्ब ४८ करोड बराबरका वस्तु तथा सामान निर्यात भएको छ। भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यातमा सुधार देखिएको छ। गत वर्षको आठ महिनामा रु ५६ अर्ब ५४ करोड बराबरको निर्यात भएको थियो […]