नेपाली तयारी पोशाक उद्योगमा मेरिनो ऊलमार्कसँग अन्तर्राष्ट्रिय सहकार्य शुरु
काठमाडौँ । नेपालका तयारी पोशाक उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यसहित तयारी पोशाक उद्योग संघ र अष्ट्रेलियाको अन्तर्राष्ट्रिय संस्था ऊलमार्कबीच सहकार्य सुरु भएको छ। सहकार्य कार्यक्रम ‘अपर्चुनिटी विथ मेरिनो ऊल फर नेपाल’ विषयक कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले सहकार्यले नेपाली अर्थतन्त्र र निर्यात क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले बताएअनुसार यो परियोजनाका […]