अमेरिकी डलर आजसम्मकै उच्च
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च बनेको छ। विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ। आज अस्ट्रेलियन डलरसहित केही मुद्रा सस्तिएका छन्। तर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी […]