लिग-२ को महत्वपूर्ण सिरिजका लागि नेपाली टोली बेलायततर्फ
आइसिसी विश्वकप लिग-२ मा अहिले नेपाल दबाबपूर्ण स्थितिमा छ। आठ टोली सहभागी लिगमा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। नेपालले १२ खेल खेल्दा केवल २ खेलमा मात्र जित निकाल्न सकेको छ। नेपालको ६ अंक मात्र छ। अंक तालिकाको पुछारमा रहेको युएईको पनि ६ अंक छ। रनरेटमा युएईलाई नेपालले पछि पारेको स्थिति छ। लिग-२ को शीर्ष […]