लिपुलेक नाका पुनः सञ्चालनको तयारी
काठमाडौं । नेपालले आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको लिपुलेक नाका ६ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। आगामी जुन महिनादेखि भारतले चीनसँगको सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सन् २०२० मा कोभिड–१९ महामारी र सीमा क्षेत्रमा उत्पन्न तनावका कारण बन्द गरिएको यो ऐतिहासिक व्यापारिक मार्ग पुनः सञ्चालनका लागि भारतले […]