एकै महिनामा ४ अर्ब नजिक सेयरधितो कर्जा वृद्धि
नेपाल राष्ट्र बैंकको ताजा तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो (मार्जिन) कर्जा उल्लेखनीय रूपमा बढेको छ। साउन महिनामात्रै करिब ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन अघिल्लो महिनाको तुलनामा २.७ प्रतिशत वृद्धि हो। साउन मसान्तसम्म कुल सेयरधितो कर्जा रकम १ खर्ब […]