जन उत्थान लघुवित्तको १५औँ साधारण सभा सम्पन्न
बुटवल । जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५औँ वार्षिक साधारण सभा बुटवलस्थित होटल न्यू ईरामा सम्पन्न भएको छ। शनिबार सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष डा. मान बहादुर बीकेको अध्यक्षतामा आयोजना गरिएको थियो। साधारण सभाको उद्घाटन सत्रमा संस्थाका सञ्चालक हुमा कुमारी कुँवर थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। सभामा सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर बीकेले […]