सानिमा जिआईसीका शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर
काठमाडौं । निर्जीवन बीमा क्षेत्रको स्थापित कम्पनी सानिमा जिआईसी इन्स्योरेन्सले आफ्ना शेयरधनीहरूका लागि खुशीको खबर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। लाभांशको मुख्य विवरण: कम्पनीको हालको चुक्तापुँजी २ […]