वीरगञ्ज नाकाबाट आयात १२ प्रतिशत बढ्यो
वीरगञ्ज। चालू आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। ‘पेट्रोलियम पदार्थ […]