चिनियाँ ईभी एसयूवी : नेपाली बजारमा नयाँ प्रतिस्पर्धा
नेपाली अटो बजारमा चिनियाँ इलेक्ट्रिक भेइकल (ईभी)को प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। चीनको उन्नत ब्याट्री प्रविधि र आकर्षक डिजाइनले यी मिडसाइज एसयूवीहरूलाई सस्तो र प्रतिस्पर्धात्मक बनाएको छ। यसले ४० देखि ५० लाख रुपैयाँ मूल्य दायरामा रहेका गाडीहरूको प्रतिस्पर्धा अत्यधिक तीव्र बनाएको छ। आजका यी एसयूवीहरू केवल शक्तिशाली र टिकाउ मात्र छैनन्, बरु स्मार्ट टेक्नोलोजी […]