न्यायको जित: दुर्गा प्रसाईँलाई रिहा गर्न सर्वोच्चको आदेश, रोकिएन नागरिक उत्साह
काठमाडौँ । चिकित्सा व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएको छ । ‘बिना आधार’ थुनामा राखिएको भन्दै अदालतले उनलाई थुनामुक्त गर्न मंगलबार आदेश दिएको हो । अदालतको ऐतिहासिक फैसला न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईँलाई गैरकानुनी रूपमा […]