लगानीको सुनौलो अवसर: फागुन २८ देखि ‘गरिमा सुवर्ण योजना’ खुल्दै
काठमाडौं । नेपालको पुँजी बजारमा लगानीको दायरा फराकिलो बनाउँदै गरिमा क्यापिटल लिमिटेडले आगामी फागुन २८ गते (मार्च ११, २०२६) देखि आफ्नो नयाँ म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ को सार्वजनिक निष्कासन गर्ने भएको छ। ‘गरिमा म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालित हुने यो एक बन्दमुखी (Closed-end) योजना हो। इकाई विवरण र सुरक्षित लगानी यस योजना अन्तर्गत कुल […]