यामाहा नेपालको नयाँ ब्लू स्क्वायर शोरूम खुल्यो, लुम्बिनीमा प्रिमियम अनुभव
यामाहा नेपालले आफ्नो नयाँ ब्लू स्क्वायर शोरूम बुटवलमा भव्य रूपमा उद्घाटन गरेको छ। बुटवलस्थित यस शोरूमलाई Bikerz Butwal Pvt. Ltd. ले सञ्चालन गर्दै आएको छ। यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रिय विस्तार रणनीतिमा महत्वपूर्ण चरण हो र लुम्बिनी प्रदेशमा प्रिमियम ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। उद्घाटन समारोहमा मुख्य अतिथि हिरोशी सेतोगावा (निर्देशक, Yamaha […]