गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु
एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा मात्रै खुट्टाको भरमा खेल्दै छन्। उनीहरूको संकल्प र खेलप्रतिको समर्पण प्रेरणादायी देखिन्छ । उनीहरूका लागि फुटबल केवल खेल मात्र होइन आफ्नो मनोबल बलियो बनाउने र विनाशका बीच पनि आफ्नो आत्मसम्मान […]