बन्दिपुर केबलकारका म्यूचुअल फण्ड शेयरको लक–इन अवधि फागुन २९ मा सकिदै
काठमाडौं । बन्दिपुर केबलकार एण्ड टुरिज्म लिमिटेडले आफ्ना लगानीकर्तालाई सूचना जारी गर्दै कम्पनीका केही शेयरको लक–इन अवधि फागुन २९, २०८२ मा सकिने जानकारी दिएको छ। यस सूचनाले म्यूचुअल फण्ड (सहकारी लगानी कोष) का लागि छुट्याइएको शेयरलाई मात्र लक्षित गरेको छ। कम्पनीले जारी गरेको विवरण अनुसार, सार्वजनिक निष्कासनको क्रममा म्यूचुअल फण्डलाई छुट्याइएको २,६४,७०० इकाई (सार्वजनिक निष्कासनको […]