मोबाइल बैंकिङले लियो रफ्तार, क्यासलेस नेपालतर्फ उन्मुख
काठमाडौं । नेपालमा डिजिटल बैंकिङप्रति सर्वसाधारणको भरोसा र आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको तथ्यांकले मोबाइल बैंकिङ कारोबार संख्या र रकम दुवैमा उल्लेख्य उछाल देखाएको छ। राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म मोबाइल बैंकिङमार्फत ३८ करोड ३ लाख ७२ हजार ४४१ पटक कारोबार […]