फर्स्ट माइक्रोफाइनान्सको नाफा ३४ प्रतिशतले बढ्यो
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) खुद नाफा ३४.६३ प्रतिशतले वृद्धि गर्दै ७ करोड ४ लाख रुपैयाँमा पुर्याएको छ। गत वर्ष सोही अवधिमा संस्थाको खुद नाफा ५ करोड २३ लाख रुपैयाँ थियो। संस्थाको नाफा सुधारमा मुख्य भूमिका संचालन आम्दानीले खेलेको हो। यद्यपि ब्याज आम्दानी १२.५४ प्रतिशतले घटेर ९ करोड […]