तरलताबाट उत्पादनतर्फ बैंकिङको मोड
राष्ट्रिय वाणिज्य बैंक आजबाट ६० वर्ष पूरा गरी ६१औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो बैंकले ६ दशक लामो यात्रा पार गर्दै गर्दा नेपाली बैंकिङ क्षेत्र भने एक संवेदनशील र निर्णायक मोडमा उभिएको छ। लामो समयदेखि बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहँदै आएको छ। ब्याजदर निरन्तर घट्दो क्रममा भए पनि लगानीको गति […]