एमडिआरटी सम्मानमा प्रभु महालक्ष्मी लाइफको उत्सव
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी २०२६ का लागि छनोट भएका आफ्ना अभिकर्ताहरूलाई विशेष सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म तीन दिनसम्म चलेको कार्यक्रम उल्लासपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन […]