नेशनल ट्रान्सफर एकाउण्ट: २७–४६ वर्ष उमेर समूहमा आर्थिक बचत, वृद्ध र युवामा घाटा
राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट (NTA) प्रतिवेदन २०७८/७९ सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक प्रतिवेदनले २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक बचत हुने देखाएको छ भने युवा र वृद्ध उमेर समूहमा जीवनचक्र घाटा उच्च रहेको तथ्य प्रष्ट पारेको छ। प्रतिवेदन अनुसार, अधिकतम प्रतिव्यक्ति घाटा ८७ वर्षको उमेरमा देखिएको छ। यसले श्रम आम्दानी र उपभोगबीचको ठूलो […]