केटिएम एक्सट्रिम इन्ड्युरो डे: बाइक र स्टन्ट प्रेमीहरूको लागि उत्सव
काठमाडौं। केटिएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिङ्कको साझेदारीमा आगामी माघ १७ गते ‘केटिएम एक्सट्रिम इन्ड्युरो डे’ कार्यक्रम आयोजना हुने भएको छ। हंसराज हुलासचन्द कम्पनी प्रा.लि. अन्तर्गतको केटिएम नेपालसँग साझेदारी गर्दै एक्सट्रिम इनर्जी ड्रिङ्कले काठमाडौंस्थित हात्तिवन फरेस्ट रिसोर्टमा कार्यक्रम गर्ने तयारी गरेको छ। बाइक र स्टन्ट प्रेमीहरूका लागि लक्षित यस कार्यक्रममा सहभागीहरूले उपहार जित्ने मौका पाउनेछन्। […]