दिक्तेलमा प्रविधि उत्सव, इभीप्रति आकर्षण बढ्दै
दिक्तेल, खोटाङ । एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोबाइल ब्रान्ड ओमोडा, जेकु र आइकार ले ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान गण प्रदर्शनी – २०८३’ मा सहभागिता जनाएका छन्। हिमालय माध्यमिक विद्यालय सोल्मा द्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा शुभम् फाउन्डेसन सँगको सहकार्यमा वैशाख ३ देखि ७ गतेसम्म आयोजना गरिएको उक्त प्रदर्शनीले विज्ञान र प्रविधिप्रति चासो बढाउने […]