महान्यायाधिवक्तासँग गैर आवासीय ऐन चाँडै पारित गर्न आग्रह
महान्यायाधिवक्तासँग शिष्टाचार भेट तथा छलफल गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष तथा कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति (CNC) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा माननीय महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग शिष्टाचार भेट तथा छलफल गरेको छ। भेटमा गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी कानुनी तथा नीतिगत सुधार, गैरआवासीय नेपालीका […]