सिंगटी हाईड्रोले ३ करोड हकप्रद शेयर निष्काशन, नर्वाकोल र लान्द्रुक मोदीमा लगानी
सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा सिंगटी हाईड्रो तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटल तर्फबाट मुख्य कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीको सोह्रौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १:१ अनुपातमा, रू.१०० अंकित दरको ३ करोड ४ […]